पर्सागढी नपाको असहयोगले भूमि वितरण प्रक्रिया रोकियो, आयोगले फिर्ता बोलायो कर्मचारी
वीरगंज l सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्ने उद्देश्यले परिचालन गरिएको कर्मचारी टोली पर्सागढी नगरपालिकाबाट फिर्ता बोलाइएको छ। भूमि समस्या समाधान…
