बहुदरमाई नगरपालिकामा बजेटको हिसाब माग्दा दुर्व्यवहार भएको आरोप
वीरगंज। बहुदरमाई नगरपालिकामा सार्वजनिक बजेटबाट खरिद गरिएको सामग्रीको विवरण माग्न पुगेका स्थानीय युवामाथि दुर्व्यवहार भएको आरोप लागेको छ। घटनापछि नगरपालिकाको पारदर्शिता, सुशासन र जनप्रतिनिधिको…
