‘स्थलगत रिपोर्टिङ’ कि सार्वजनिक मानमर्दन? कर्मचारी र शिक्षकबाट बढ्दै असन्तुष्टि
वीरगञ्ज । पछिल्लो समय विभिन्न सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयमा हुने स्थलगत रिपोर्टिङको शैलीप्रति कर्मचारी तथा शिक्षकहरूले असन्तुष्टि जनाउन थालेका छन्। तथ्य र…
