कुमारी बैंकद्वारा बहुदरमाईको विद्यालयमा १५० विद्यार्थीलाई झोला र पानी फिल्टर सहयोग
वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारस्थित श्री नेपाल राष्ट्रिय सीताराम माध्यमिक विद्यालयमा कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १५० जना विद्यार्थीलाई विद्यालय…
