एसएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कार’ बाट सम्मानित
काठमाडौं । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कार’ बाट सम्मानित भएका छन्। काठमाडौं उपत्यका…
