लिटल एन्जल बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, ब्याज वितरण र शपथग्रहण सम्पन्न
वीरगञ्ज । वीरगञ्जस्थित लिटल एन्जल बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि इलेक्ट्रोनिक मतदान प्रणालीमार्फत निर्वाचित विद्यार्थी नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।…
