नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा मुछिएका कँडेललाई रास्वपाले गर्यो निलम्बन
चितवन l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनका नेता तथा बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ । रास्वपाको केन्द्रीय…
