काठमाडौं-तराईरमधेस द्रुतमार्ग अनिश्चित
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं तराईरमधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन…
