“एक घर, एक रक्तदाता” अभियानअन्तर्गत बालबालिकामार्फत अभिभावकलाई रक्तदानप्रति प्रेरणा
वीरगञ्ज । “एक घर, एक रक्तदाता” अभियानअन्तर्गत आज श्री सेस्मी इन्टरनेशनल स्कुल, वीरगञ्जका करिब १ हजार विद्यार्थीहरूलाई रक्तदानसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ। अभियानकर्ताहरूले बालबालिकालाई…
