रगत अभाव टार्न वीरगञ्जमा रास्वपाको पहल, १११ जनाले गरे रक्तदान
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार क्लासिक बेन्क्वेट हलमा सम्पन्न कार्यक्रममा ७ महिलासहित १११ जनाले…
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो…
दशकौँ संघर्षपछि पोखरी जोगाउने अभियन्ता वीरगञ्ज महानगरद्वारा सम्मानित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२ मा रहेको ऐतिहासिक छपकैया पोखरी संरक्षण अभियानमा सक्रिय भूमिका खेलेका अभियन्ताहरूलाई सम्मान गरिएको छ। स्थानीय अभियन्ता जफरुल मिया (जफर) सहित…
२४ घण्टामा १७२० चालक कारबाहीमा, ८ लाखभन्दा बढी राजस्व संकलन
वीरगंज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,७२० जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा कुल ८ लाख…
वीरगञ्जमा चार क्षेत्रमा योगदान गर्ने व्यक्तित्व सम्मानित
वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्स, वीरगञ्जले आफ्नो ३५औँ स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार जना व्यक्तित्वलाई…
समुदायमै रोग पहिचान र नियन्त्रणका लागि वीरगञ्ज–९ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमा देखा पर्न सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै…
लेखक विनयराज गौतमको ‘च्यातिएका पानाहरू’को लोकार्पण
लेखक दिवसमा ‘च्यातिएका पानाहरू’ लोकार्पण सम्पन्न वीरगंज । लेखक दिवसको अवसरमा नेपाली लेखक सङ्घ, पर्सा शाखाको आयोजनामा कथाकार विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ को…
वीरगञ्जमा अन्तर्राष्ट्रिय मजदुर दिवस सामाजिक सेवासँग जोड्दै मनाइयो
वीरगञ्ज । १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगञ्ज इकाईले सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै दिवसलाई अर्थपूर्ण…
शान्ति सन्देशसहित वीरगञ्जमा बुद्ध जयन्ती भव्य रूपमा मनाइदै
वीरगञ्ज । वीरगञ्जमा गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्ती उत्सव यसपटक शान्ति, सहिष्णुता र एकताको सन्देशसँगै विशेष उत्साहका साथ सम्पन्न भएको छ। शहरका विभिन्न…
वीरगञ्ज महानगरको चेतावनी: खसी भन्दै बाख्राको मासु बेच्नेहरू कारबाहीमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित मासु पसलहरूलाई उपभोक्ता ठगी रोक्न कडा निर्देशन जारी गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन…

