वीरगंज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतबाट पक्राउ
वीरगंज । वीरगंज कारागार कार्यालय पर्साबाट फरार भएका कैदीलाई प्रहरीले ५ घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया…
बुनियाद चौकीमा पाँच महिनामै तस्करीको जालो फैलिएको स्थानीयको आरोप
कलैया । बारा जिल्लाको इलाका प्रहरी कार्यालय बुनियाद चौकीका प्रहरी नायब निरीक्षक (प्रनानि) बलराज गिरीले कमान्ड सम्हालेको पाँच महिना नबित्दै उक्त क्षेत्रमा तस्करी गतिविधि…
वीरगंज महानगरमा भुक्तानी विवाद चर्कियो, प्रमुख प्रशासकीय अधिकृतमाथि ठेकेदारलाई दुर्व्यवहार गरेको आरोप
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोरा र ठेकेदारहरूबीच भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ। भुक्तानी माग्न निजी निवास पुगेका ठेकेदारमाथि बोहोराले…
नेपाल पोष्ट मिडियाको दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ सोमबार सार्वजनिक हुँदै
वीरगंज । आस्था, श्रद्धा र लोकसंस्कृतिको महापर्व छठको अवसरमा नेपाल पोष्ट मिडिया प्रा.लि.ले आफ्नो दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ सोमबार…
श्रीमती र भारतीय प्रेमीद्वारा श्रीमानको हत्या, दुवै पक्राउ
विराटनगर । मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा श्रीमती र उनका भारतीय प्रेमी मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ। दीपावलीको राति…
पटाका पड्काउँदा पाँच वर्षीय बालकको मृत्यु, प्रहरी निगरानीमाथि प्रश्न
वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। चाडपर्वका बेला आज बिहान करिब ८ः३० बजे…
तस्करी नियन्त्रणको जिम्मा घुमुवालाई, तर नजरानाको आरोप पनि उनीहरूमाथि नै!
वीरगंज । बारा जिल्लाका विभिन्न सीमा नाकाबाट तस्करी भइरहेको र त्यसमा प्रहरी कर्मचारीकै मिलेमतो रहेको आशंका सार्वजनिक हुन थालेको छ। जिल्ला प्रहरी कार्यालय बाराले…
मनकामना नमुना संसदीय अभ्यास–२०८३ सम्पन्न
वीरगञ्ज । मनकामना कलेजको सहकार्य तथा तराई मधेश कानून विद्यार्थी समाजको आयोजनामा सम्पन्न ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।…
वीरगंजमा ३२ लाखभन्दा बढी मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा
वीरगंज । वीरगंजमा भन्सार कागजातमा उल्लेख भएभन्दा बढी परिमाणमा माछा लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका…
चेक अनादर मुद्दामा प्रसौनीका वडाध्यक्ष कुशवाहा पक्राउ
वीरगंज । चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार…

