वीरगञ्ज महानगरद्वारा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्न शुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्न शुरु गरेको छ । जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि महानगरले…
