नगरप्रमुख सिंहको पहलमा पानी संकट बारे छलफल, मन्त्री यादवद्वारा तत्काल समाधानको प्रतिबद्धता
वीरगंज । वीरगंज महानगरपालिकामा दिनदिनै गम्भीर बन्दै गएको खानेपानी समस्याको समाधानका लागि वीरगंज महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा आज सर्वदलीय बैठक सम्पन्न भएको छ।…
