वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग
वीरगंज । वीरगंज महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा संजाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा संजाल विस्तारका लागि महानगरपालिकाको पहलमा…
