विश्व रेडक्रस दिवसमा वीरगञ्जमा विविध कार्यक्रम, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
वीरगञ्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले वीरगञ्जस्थित शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ। रेडक्रसका संस्थापक जाँ हेनरी…
