ओमप्रकाश सर्राफको प्रतिबद्धता : रोजगारी, स्वास्थ्य र पूर्वाधारमा व्यापक परिवर्तनको योजना
वीरगञ्ज । ओमप्रकाश सर्राफले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा पर्सा क्षेत्र नम्बर १ बाट आफ्नो विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन्। जनमत पार्टीका तर्फबाट उम्मेदवारी…
