निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध प्रधानमन्त्रीलाई खुला पत्र
वीरगञ्ज । निजी सञ्चारमाध्यमसँग सम्बन्धित हालैको सरकारी निर्णयप्रति आपत्ति जनाउँदै एक पत्रकारले प्रधानमन्त्रीलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। वीरगञ्ज निवासी तथा विगत १० वर्षदेखि…
