मदर्सा इस्लामिया प्रसोतिपुरमा स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण
वीरगंज । मदर्सा इस्लामिया प्रसोतिपुरमा अध्ययनरत बालबालिकालाई स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको छ। बालबालिकाको शैक्षिक यात्रालाई सहज, उत्साहपूर्ण र प्रेरणादायी बनाउने उद्देश्यले ४जीआर…
