ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट
काठमाण्डौ । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैङ्क शाखाका कर्मचारी ऋणसम्बन्धी कामका लागि फिल्डमा जाँदा गम्भीर दुर्व्यवहारको शिकार भएका छन्। कर्जा असुलीको सिलसिलामा पुगेका बैंकका…
