‘कस्तो चोर खान्दानमा बिहे गरिएछ’ भन्दै फेसबुकमा लेख्ने ज्वाईं जेठानको उजुरीले २१ दिनदेखि थुनामा
काठमाडौं । भारतीय सेनाबाट सेवानिवृत्त भएर घर बनाउने सपना बुनेका एक भूतपूर्व सैनिक यतिबेला सामाजिक सञ्जालमा सासु-ससुरा र जेठान पक्षलाई गालीगलौज गरेको अभियोगमा अदालतको…
