भोजपुरी प्रतिष्ठानद्वारा आयोजित चित्रकला प्रतियोगितामा सञ्जु कुमारी प्रथम
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाअन्तर्गत स्थापित भोजपुरी प्रतिष्ठान, वीरगञ्ज को आयोजना तथा वीरगञ्ज कलाकार समाज, पर्सा को सहकार्यमा आयोजित महानगर–स्तरीय सामुदायिक विद्यालय चित्रकला प्रतियोगिता–२०८२ भव्य…
