बंगरी नदी प्रदूषणविरुद्ध युवाहरु आन्दोलित, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
वीरगन्ज । बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डष्ट्रिजले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै स्थानीय युवाहरूले आइतबार प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई ज्ञापनपत्र बुझाएका…
