पाँच वर्षमा ११०० बढीलाई निःशुल्क कृत्रिम हात–खुट्टा, रोटरीको पुनर्स्थापना अभियान निरन्तर
वीरगञ्ज । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रले…
