लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरको विषादी अभियान, मंगलबारदेखि एयर स्प्रे पनि
वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण…
