प्रकृति सेवा प्रतिष्ठान नेपालको आयोजनामा दोस्रो दिनको सरसफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न
वीरगञ्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालको आयोजनामा तथा श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा विश्व वातावरण दिवस २०८२ को अवसरमा सञ्चालन भइरहेको पाँचदिने कार्यक्रम अन्तरगत…
