समाचार प्रकाशनपछि पत्रकारमाथि धम्की र दुव्र्यवहारको आरोप, प्रहरीमा उजुरी
वीरगञ्ज । समाचार प्रकाशनकै विषयलाई लिएर सञ्चारकर्मीमाथि धम्की, दुव्र्यवहार तथा मानसिक दबाब सिर्जना गरिएको आरोप लगाउँदै यात्रा डेली प्रालिले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी…
