वीरगञ्जमा समाचार संकलनकै क्रममा पत्रकारमाथि आक्रमण, महासंघको आपत्ति
वीरगञ्ज । पछिल्लो समय वीरगञ्जलगायतका स्थानमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरूमाथि आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति नेपाल…
