बीरगंज–२५ सिर्सियामा रास्वपाको पार्टी कार्यालय उद्घाटन, युवाको परिवर्तन चाहनाले निर्वाचन सम्भव भएको दाबी
बीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय उद्घाटन गरिएको छ।…
