प्रसौनी गाउँपालिकाद्वारा हैजा नियन्त्रणमा कडाइ, चटपटे–पानीपुरी बिक्रीमा प्रतिबन्ध
बारा । वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लामा फैलिरहेको हैजाको जोखिमलाई मध्यनजर गर्दै बारा जिल्लाको प्रसौनी गाउँपालिकाले गाउँवासीलाई सतर्क रहन आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष…
