प्रसौनीमा सात करोडभन्दा बढी लागतमा निर्मित १० शय्याको प्राथमिक अस्पताल उद्घाटन
वीरगंज । बाराको प्रसौनी गाउँपालिका–२ मा नवनिर्मित १० शय्याको प्राथमिक अस्पतालको आइतबार उद्घाटन गरिएको छ। आज आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले…
