मनकामना नमुना संसदीय अभ्यास–२०८३ सम्पन्न
वीरगञ्ज । मनकामना कलेजको सहकार्य तथा तराई मधेश कानून विद्यार्थी समाजको आयोजनामा सम्पन्न ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।…
वीरगंजमा ३२ लाखभन्दा बढी मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा
वीरगंज । वीरगंजमा भन्सार कागजातमा उल्लेख भएभन्दा बढी परिमाणमा माछा लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका…
चेक अनादर मुद्दामा प्रसौनीका वडाध्यक्ष कुशवाहा पक्राउ
वीरगंज । चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार…
आगजनी प्रकरण : लियाकतलाई पनि कारागार पठाउन माग, बिहीबार उच्च अदालतमा पेशी
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निजी निवासमा आगजनी गरेको अभियोगमा धरौटीमा रिहा भएका लियाकत अलीलाई पनि पुर्पक्षका लागि कारागार पठाउनुपर्ने मागसहित परेको…
रास्वपा नेताको घरमा जुवाखाल, डेढलाख सहित ९ जना पक्राउ
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचनाको…
बिना भन्सारका बोलेरो र मारुती कार बेवारिसे अवस्थामा फेला
वीरगंज । पर्सा प्रहरीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका दुईवटा चारपाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले कार्तिक १६ गते…
वीरगञ्जमा चाँदीका सामानसहित दुई जना पक्राउ
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया चेकपोस्टबाट चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कार्तिक…
पर्साबाट विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ, अदालतमा दाखिला
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तथा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको…
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी वीरगंजबाट पक्राउ
वीरगंज । चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको साविक जितपुर गाविस…
लक तोडेर मोटरसाइकल चोरी गरी भाग्दै गरेका युवक पक्राउ
वीरगंज । वीरगंजको लिंकरोडबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–२४ रामगढवाका…

