डेसिमल कलेजमा ‘समुदायमा सरकारी वकील संवाद’ सम्पन्न, १५० भन्दा बढी कानून विद्यार्थी सहभागी
वीरगंज । डेसिमल कलेजको सभाहलमा करिब १५० भन्दा बढी कानून संकायका विद्यार्थीहरूको सक्रिय उपस्थितिमा “समुदायमा सरकारी वकील संवाद” कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ…
