दशैंको स्वागतमा रोट्रयाक्ट क्लब अफ शंकराचार्यद्वारा बौधिमाई मन्दिरमा सरसफाइ र वृक्षारोपण
वीरगन्ज । विजयादशमी पर्वलाई स्वागत गर्दै रोट्रयाक्ट क्लब अफ शंकराचार्यले आदर्शनगरस्थित ऐतिहासिक बौधिमाई मन्दिरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्षजस्तै यस…
