सूचना प्रविधिलाई राजनीतिक हतियार बनाउँदै एमाले, सामाजिक सञ्जालमा संगठित अभियानको निर्देशन
काठमाडौं । नेकपा (एमाले)ले सूचना प्रविधिलाई पार्टी सञ्चालन र राजनीतिक संघर्षको केन्द्रमा राख्ने रणनीति अघि सारेको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार जारी अन्तरपार्टी…
