वीरगञ्जमा चिकित्सकीय लापरबाहीः डा. गुप्तालाई वरिष्ठ विशेषज्ञको निगरानीमा मात्र उपचार गर्ने अनुमति
वीरगञ्ज । वीरगञ्जमा रहेको प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर मा उपचारका क्रममा भएको चिकित्सकीय लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको घटनामा नेपाल मेडिकल काउन्सिल…
