कुरकुरेको प्याकेटभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका १८ वर्षीय शेख र गाँजासहित मियाँ पक्राउ
वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र…
