ढल्केबरमा प्रहरीको हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ
वीरगंज । धनुषाको ढल्केबर क्षेत्रमा प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोष कुमार…
खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित स्थानीयको कुटाइबाट घाइते
वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। शुक्रबार बिहान करिब १०ः३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती…
स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, आर्थिक चलखेलमा ‘शून्य सहनशीलता’
वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन नयाँ विस्तृत मार्गदर्शन लागू गरेको…
सिरहामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको गोली, ६ जना नियन्त्रणमा
सिरहा । सिरहाको लहानस्थित हस्पिटल चोकमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको छ। बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले कारबाहीका क्रममा गोली…
डीएसपी चक्र मल्लद्वारा मानवसेवा आश्रम वीरगंजको अवलोकन
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले मानवसेवा आश्रम, वीरगंज (सिर्सिया शाखा) को अवलोकन गर्नुका साथै आश्रममा आश्रित व्यक्तिहरूका…
सिराहामा २० वर्षीया युवतीमाथि अमानवीय हिंसाको आरोप
सिराहा । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–४ की २० वर्षीया संजना कुमारी यादवमाथि भएको भनिएको अमानवीय घरेलु हिंसाको घटनामा प्रहरीले दुई जनाविरुद्ध ज्यान मार्ने उद्योग…
चिकित्सा शिक्षा सुधारका मागसहित डा. केसी पुनः अनशनमा
वीरगंज । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीमा अनशन सुरु गर्ने भएका छन्। अनशनका लागि उनी बुधबार नै…
एडभान्स अस्पतालको भवन नभत्किँदा मेनरोड विस्तारमा भेदभाव भएको आरोप
वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मेनरोड विस्तारका क्रममा सडक डिभिजन कार्यालय हेटौंडाले भेदभावपूर्ण ढंगले काम गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीयका…
नासपातीका क्रेटभित्र लुकाइएको गाँजा बरामद, तीन जना पक्राउ
सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा जस्तो देखिने पदार्थ बरामद गर्दै एक पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा…
वीरगञ्जमा लेनदेन पीडित संघर्ष समिति गठन, सरकारको नौबुँदे सहमति खारेज गर्न माग
वीरगञ्ज । लेनदेनसम्बन्धी सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै पर्साका लगानीकर्ता तथा साहु–महाजनहरूले ‘लेनदेन पीडित संघर्ष समिति’ गठन गरेका छन्। उनीहरूले सरकारले लेनदेनसम्बन्धी विषयमा एकपक्षीय निर्णय…

