रसुवा बाढीका मृतकको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन
वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। वीरगञ्ज युवा समाजको…
अमलेखगञ्ज ट्राफिक बिटमा रकम असुलीको आरोप, इन्चार्ज साहमाथि छानबिन माग
वीरगंज । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि सवारीसाधन चेकजाँचका क्रममा अनधिकृत रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ।…
क्यासिनो प्रकरणमा प्रहरी कठोर, अनुसन्धानलाई विषयान्तर गर्ने प्रयासको आशंका
वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, प्रहरी निरीक्षक प्रदीप पौडेलसहित वीरगन्जस्थित गोल्डेन फिगर क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धानका लागि जिल्ला…
विभिन्न जातजातिलाई होच्याउँदै बाढीमा खुशी व्यक्त गर्ने भिडियो बनाउने युवक पक्राउ
वीरगंज । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री सामाजिक…
प्रहरी परिसरभित्र प्रवेश गरी अस्पतालको स्टिकर उक्काउने व्यक्ति पक्राउ
विराटनगर । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरमा राखिएको मारुती भ्यानमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’को स्टिकर उक्काउने एक युवक पक्राउ परेका…
घरभित्र ड्रममा लुकाएर राखिएको ४० किलो गाँजासहित ६० वर्षीय पक्राउ
वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ बाट ४० किलो लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी…
१० वर्ष कैद सजाय तोकिएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
वीरगञ्ज । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५…
धानखेतमा प्रहरी देखेपछि १५१ किलो गाँजा फालेर भागे तस्कर
वीरगंज । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति पचरौता नगरपालिका–७ बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा निगरानीका…
वीरगञ्जको क्यासिनोमा छापा, गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पौडेलसहित ८ जना नियन्त्रणमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा जुवा खेल्ने कार्यमा संलग्न रहेको…
रक्षाबन्धनमा दिदीबहिनीलाई घर बोलाउने वाचा गरेका विकास अब कहिल्यै नफर्किने गरी हराए
वीरगञ्ज । केही दिनअघि आमासँग फोनमा कुरा गर्दै २४ वर्षीय विकास कुमार बर्णवालले भनेका थिए— रक्षाबन्धनमा तीनै दिदीबहिनीलाई घर बोलाउनु, यसपालि घर आउँदा नयाँ…

