जसपाको टिकटमा जितेका कुर्मी बने कांग्रेसको सदस्य, वडाध्यक्ष पद के होला ?
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) छाडेर नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण सार्वजनिक…
