ब्राइट कलेजका विद्यार्थीहरूको कृषि अनुसन्धान निर्देशनालयमा शैक्षिक भ्रमण
बारा । ब्राइट +२ कलेजका व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले बारा जिल्लाको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयमा शैक्षिक भ्रमण सम्पन्न गरेका छन्। शैक्षिक भ्रमणको मुख्य उद्देश्य…
