गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी : ३० लाखको क्षति, ४ जना पक्राउ
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले…
