रास्वपाको सदस्यता लिएको खबरको खण्डन गर्दै यशवन्त यादवले भने– ‘म एमालेमै छु’
वीरगंज। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता नलिएको स्पष्ट पारेका छन्। उनले आफू नेकपा एमालेमै रहेको…
