तास खेलिरहेको घरमा प्रहरी पुगेपछि भागाभाग: एकको खुट्टा भाच्यो, पक्राउ परेका व्यक्तिको मृत्यु
वीरगंज । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ भने प्रहरीबाट जोगिन दुई तलामाथिबाट हामफालेका अर्का व्यक्ति…
