जापान प्रस्थान गरे राष्ट्रिय पहलवान यादव, २०औँ एशियन गेम्समा १२० केजी तौल समूहमा भिड्दै
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–१० शिवबर्वाका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव २०औँ एशियन गेम्सअन्तर्गत कुस्ती प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न जापान प्रस्थान गरेका छन्।…
