रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसद्वारा दलित विद्यालयलाई पंखा सहयोग
वीरगञ्ज । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले पर्साको श्री दलित आधारभूत विद्यालय, महुवनलाई ७ थान पंखा हस्तान्तरण गरेको छ। विद्यालयमा अत्यधिक…
