हिउँदे तरकारी उत्पादनमा वैज्ञानिक अभ्यास जोड, वीरगंजका कृषकहरू सम्मानित
वीरगञ्ज । कृषि ज्ञान केन्द्र, वीरगञ्ज, पर्साले आर्थिक वर्ष २०८२/०८३ को लक्षित एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम) कार्यक्रम अन्तर्गत हिउँदे तरकारी काउलीबालीमा सञ्चालन गरिएको कृषक…
