मेयर सिंहद्वारा वीरगंज-१९ को सार्वजनिक सम्पत्ति विवादमा कानुनी निकासको निर्देशन
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज वडा नं. १९ स्थित सार्वजनिक सम्पत्ति (जग्गा–जमिन) सम्बन्धी विषयमा स्थानीयबासीसँग छलफल गरेका छन्। छलफलका क्रममा सार्वजनिक…
