नक्कली परीक्षार्थी प्रकरण : पाँच दिन म्यादसहित छोरामाथि अनुसन्धान, कांग्रेस नेता साहबुद्दिन फरार
वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा आफ्नै बुवाको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका मोहम्मद अफताबलाई जिल्ला अदालत पर्साले पाँच दिनको म्याद थप गरी…
