दुर्घटनामा गुमेका जीवनप्रति श्रद्धाञ्जली, वीरगञ्जमा दीप प्रज्वलन
वीरगञ्ज । सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा वीरगञ्जको घण्टाघर चोकमा दीप प्रज्वलन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको ‘ट्राफिक जनचेतनामूलक…
