पर्सा जिल्ला–१ मा अनिल रुँगटाको ‘रोजगारी’ नारा विवादमा, आफ्नै उद्योगमा विदेशी श्रमिक प्रयोगको आरोप
वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका उद्योगपति अनिल रुँगटाको चुनावी अभियान अहिले ‘युवालाई रोजगारी’ भन्ने मूल नारासहित तीव्र गतिमा अघि…
